पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन थप यता

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा
 २५ असार २०७८, शुक्रबार १४:४१

हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न थप यता

पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । थप यता

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३२० को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ६ लाख ५१ हजार ३८० पुगेका छन् भने निको हुने ६ लाख १५ हजार ६१३ छन् । पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ थप यता