तरकारीबाट मनग्गे आम्दानी
जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्नु भएको छ...
पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा
कैलालीको गौरीगंगा नगरपालिकाको वडा नं ११ मा पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेको छ ।
स्थानीय बजारमा स्थानीय तहको निगरानी
बाजुराका स्थानीय तहले पछिल्लो समय स्थानीय स्तरमा रहेका बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका छन् ।
निःशुुल्क स्क्रिनिङ्ग व्यवस्थापन र प्रेषण शिविर सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकामा एक दिने निःशुुल्क स्क्रिनिङग व्यवस्थापन र प्रेषण शिविर कार्यक्रम सम्पन्न भएको छ ।
बाजुराका महिलालाई गहुँ चुट्ने चटारो
बाजुराका महिलालाई यती बेला गहुँ चुट्ने कामको निकै चटारो परेको छ ।
रोकिएन सामुदायिक वनकाे डढेलाे
बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागि हुने क्रम बढ्दै गएको छ ।
बझाङमा एमालेका भण्डारी विजयी
बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।
सचेतना मुलक तालिम सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकाको वडा नं ११ मा दलितका लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ ।
त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा कार्याशाला गोष्टी सम्पन्न
बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकामा त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण तथा संस्थागत क्षमता आवश्यक्ता पहिचान सम्बन्धी एक दिने...
सहाराको खोजीमा दाजुभाई
कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ पेरहनी गाउँमा बस्दै आएका अनाथ दुइ दाजुभाई सहाराको खोजीमा रहेका छन् ।
गहुँ उत्पादनमा वृद्धि
बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृिद्ध भएको छ ।
भर्नाकै दिन किताव पाएपछि विद्यार्थी दङ्ग
विद्यालय सञ्चालन भएको छ महिना सम्म पनि किताव नपाउँने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताव पाएका छन् ।
कक्षा ५ को परीक्षाफल कुँडी र कुँडीकोटलाई शून्य बसन्त आविलाई पुण्य
शैक्षिक सत्र २०८० को बुढीगङ्गा नगरपालिकाले चैतमा लिएको कक्षा ५ को नगर स्तरीय परीक्षामा दुइ वटा विद्यालयकाे नतिजा शून्य रहेको...
बाजुरामा भुकम्पकाे धक्का महसुस
बाजुराको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।
राजनीतिक शक्तिको रूपमा अगाडि बढ्नु पर्नेमा जोड
दलितका लागि दलित अभियान कार्यक्रमका अभियन्ता खगेन्द्र सुनारले दलितको पक्षमा बोलिदिने कुनै पनि राजनीतिक दल नभएकोले अबका दिनमा सम्पूर्ण दलित...
किम्नी झरनामा आन्तरिक पर्यटक सङ्ख्या बढ्दै
बाजुराको त्रिवेणी नगरपालिका –५ मा रहेको किम्नी भरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
हराउँदै सहकारी बचत खोज्दै सदस्य
बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुद बनाउँने उद्देश्यले केही समय पहिला सञ्चालन गरेका जिल्लाका अधिकाशं सहकारी संस्था पछिल्लो समय भने विस्तारै...
विकास पुग्याे गाउँमा , युवा गए राेजगारी गर्न प्रदेशका ठाउँमा
बाजुराको एक पालिका देखि अर्को पालिका पुग्नका लागि एक दुइ दिन लाग्थ्यो ।
जातीय छुवाछुत उन्मुलनमा दलितमै भाँडभैलो
पुस्तौ देखि अहिले सम्म बाजुराका हरेक गाउँ बस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ ।
एसइई आजदेखि सुरु
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अाजबाट सुरु भएकाे छ ।