बालमैन्त्री धारा पाउँदा बालबालिका दङ्ग
बाजुराका अधिकाशं विद्यालयमा बालमैन्त्री धारा निर्माण हुँदै गएपछि बालबालिकाहरु खुसी भएका छन् ।
तरकारीबाट मनग्गे आम्दानी
जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्नु भएको छ...
पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा
कैलालीको गौरीगंगा नगरपालिकाको वडा नं ११ मा पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेको छ ।
स्थानीय बजारमा स्थानीय तहको निगरानी
बाजुराका स्थानीय तहले पछिल्लो समय स्थानीय स्तरमा रहेका बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका छन् ।
निःशुुल्क स्क्रिनिङ्ग व्यवस्थापन र प्रेषण शिविर सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकामा एक दिने निःशुुल्क स्क्रिनिङग व्यवस्थापन र प्रेषण शिविर कार्यक्रम सम्पन्न भएको छ ।
रोकिएन सामुदायिक वनकाे डढेलाे
बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागि हुने क्रम बढ्दै गएको छ ।
सचेतना मुलक तालिम सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकाको वडा नं ११ मा दलितका लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ ।
सहाराको खोजीमा दाजुभाई
कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ पेरहनी गाउँमा बस्दै आएका अनाथ दुइ दाजुभाई सहाराको खोजीमा रहेका छन् ।
कक्षा ५ को परीक्षाफल कुँडी र कुँडीकोटलाई शून्य बसन्त आविलाई पुण्य
शैक्षिक सत्र २०८० को बुढीगङ्गा नगरपालिकाले चैतमा लिएको कक्षा ५ को नगर स्तरीय परीक्षामा दुइ वटा विद्यालयकाे नतिजा शून्य रहेको...
बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया
बाजुराको बुढीगङ्गा नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
सामुदायिक वनमा आगलागी
बाजुरामा चैतको महिनामै सात वटा सामुदायिक वनमा आगलागि भएको छ ।
गरिबीले भारत लाउँदै चाँडपर्वले गाउँ भर्काउँदै
गरिबीका कारण रोजगारी गर्न भारत गएका बाजुराका अधिकशं स्थानीय यती बेला धमाधम गाउँ फर्किन थालेका छन् ।
किम्नी झरनामा आन्तरिक पर्यटक सङ्ख्या बढ्दै
बाजुराको त्रिवेणी नगरपालिका –५ मा रहेको किम्नी भरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
विकास पुग्याे गाउँमा , युवा गए राेजगारी गर्न प्रदेशका ठाउँमा
बाजुराको एक पालिका देखि अर्को पालिका पुग्नका लागि एक दुइ दिन लाग्थ्यो ।
जातीय छुवाछुत उन्मुलनमा दलितमै भाँडभैलो
पुस्तौ देखि अहिले सम्म बाजुराका हरेक गाउँ बस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ ।
छाउप्रथा रोक्न महिला सँग अन्तरक्रिया
बाजुरामा कुप्रथाको रुपमा रहँदै आएको छाउप्रथालाई रोक्नका लागि महिला सँग अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन् ।
बुढीगङ्गामा पनि ड्रागन खेती सुरु
बाजुराको बुढीगङ्गा नगरपालिकामा पनि पछिल्लो समय ड्रागन खेती सुरुवात गरेको छ ।
नागरिकता नहुँदा सुविधाबाट वञ्चित्
बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडामा अस्थायी रुपमा बसोबास गर्दै आएकी रङ्गी नेपालीले नागरिकता नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित् हुदै आएकी...
विद्यालयमै पेन्टी पाउँदा छात्रा हर्षित
महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका बाजुराका अधिकाशं छात्रा पछिल्लो समय पेन्टी पाउँदा निकै हर्षित बनेकी छन् ।
बाजुराका स्थानीयको अम्रिसो खेतीमा आकर्षण बढ्दो
बाजुराका अधिकाशं स्थानीयको पछिल्लो समय अम्रिसो खेतीमा आकर्षण बढ्दै गएको छ ।