तरकारीबाट मनग्गे आम्दानी

सुदूरपाटी २९ वैशाख २०८१, शनिबार

जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्नु भएको छ ।

2024-05-11-527

पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा

सुदूरपाटी २४ वैशाख २०८१, सोमबार

कैलालीको गौरीगंगा नगरपालिकाको वडा नं ११ मा पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेको छ ।

2024-05-06-526

स्थानीय बजारमा स्थानीय तहको निगरानी

सुदूरपाटी २४ वैशाख २०८१, सोमबार

बाजुराका स्थानीय तहले पछिल्लो समय स्थानीय स्तरमा रहेका बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका छन् ।

2024-05-06-525

निःशुुल्क स्क्रिनिङ्ग व्यवस्थापन र प्रेषण शिविर सम्पन्न

सुदूरपाटी २१ वैशाख २०८१, शुक्रबार

कैलालीको गौरीगङ्गा नगरपालिकामा एक दिने निःशुुल्क स्क्रिनिङग व्यवस्थापन र प्रेषण शिविर कार्यक्रम सम्पन्न भएको छ ।

2024-05-03-523

बाजुराका महिलालाई गहुँ चुट्ने चटारो

सुदूरपाटी २१ वैशाख २०८१, शुक्रबार

बाजुराका महिलालाई यती बेला गहुँ चुट्ने कामको निकै चटारो परेको छ ।

2024-05-03-522

रोकिएन सामुदायिक वनकाे डढेलाे

सुदूरपाटी १९ वैशाख २०८१, बुधबार

बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागि हुने क्रम बढ्दै गएको छ ।

2024-05-01-521

बझाङमा एमालेका भण्डारी विजयी

सुदूरपाटी १७ वैशाख २०८१, सोमबार

बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।

2024-04-29-520

सूचिकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

सुदूरपाटी १७ वैशाख २०८१, सोमबार

कैलालीको गौरीगङ्गा नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम सुरु गरिएको छ ।

2024-04-29-519

सामुदायिक वनको भवन शिलान्यास

सुदूरपाटी १२ वैशाख २०८१, बुधबार

कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन समुहको भवनको आज एक कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।

2024-04-24-518

सचेतना मुलक तालिम सम्पन्न

सुदूरपाटी ९ वैशाख २०८१, आइतबार

कैलालीको गौरीगङ्गा नगरपालिकाको वडा नं ११ मा दलितका लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ ।

2024-04-21-517

त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा कार्याशाला गोष्टी सम्पन्न

सुदूरपाटी ९ वैशाख २०८१, आइतबार

बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकामा त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण तथा संस्थागत क्षमता आवश्यक्ता पहिचान सम्बन्धी एक दिने कार्याशाला गोष्टी सम्पन्न भएको छ ।

2024-04-21-516

सहाराको खोजीमा दाजुभाई

सुदूरपाटी ६ वैशाख २०८१, बिहिबार

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ पेरहनी गाउँमा बस्दै आएका अनाथ दुइ दाजुभाई सहाराको खोजीमा रहेका छन् ।

2024-04-18-515

पञ्वटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक सम्पन्न

सुदूरपाटी ३ वैशाख २०८१, सोमबार

कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक आज सम्पन्न भएको छ ।

2024-04-15-514

गहुँ उत्पादनमा वृद्धि

सुदूरपाटी ३ वैशाख २०८१, सोमबार

बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृिद्ध भएको छ ।

2024-04-15-513

भर्नाकै दिन किताव पाएपछि विद्यार्थी दङ्ग

सुदूरपाटी ३ वैशाख २०८१, सोमबार

विद्यालय सञ्चालन भएको छ महिना सम्म पनि किताव नपाउँने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताव पाएका छन् ।

2024-04-15-512

कक्षा ५ को परीक्षाफल कुँडी र कुँडीकोटलाई शून्य बसन्त आविलाई पुण्य

सुदूरपाटी ३० चैत २०८०, शुक्रबार

शैक्षिक सत्र २०८० को बुढीगङ्गा नगरपालिकाले चैतमा लिएको कक्षा ५ को नगर स्तरीय परीक्षामा दुइ वटा विद्यालयकाे नतिजा शून्य रहेको छ ।

2024-04-12-511

बाजुरामा भुकम्पकाे धक्का महसुस

सुदूरपाटी ३० चैत २०८०, शुक्रबार

बाजुराको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

2024-04-12-510

बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया

सुदूरपाटी २९ चैत २०८०, बिहिबार

बाजुराको बुढीगङ्गा नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

2024-04-11-509

सामुदायिक वनमा आगलागी

सुदूरपाटी २९ चैत २०८०, बिहिबार

बाजुरामा चैतको महिनामै सात वटा सामुदायिक वनमा आगलागि भएको छ ।

2024-04-11-508

गरिबीले भारत लाउँदै चाँडपर्वले गाउँ भर्काउँदै

सुदूरपाटी २५ चैत २०८०, आइतबार

गरिबीका कारण रोजगारी गर्न भारत गएका बाजुराका अधिकशं स्थानीय यती बेला धमाधम गाउँ फर्किन थालेका छन् ।

2024-04-07-507