बाजुराका महिलालाई गहुँ चुट्ने चटारो
बाजुराका महिलालाई यती बेला गहुँ चुट्ने कामको निकै चटारो परेको छ ।
सामुदायिक वनको भवन शिलान्यास
कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन समुहको भवनको आज एक कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।
त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा कार्याशाला गोष्टी सम्पन्न
बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकामा त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण तथा संस्थागत क्षमता आवश्यक्ता पहिचान सम्बन्धी एक दिने...
पञ्वटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक आज सम्पन्न भएको छ ।
गहुँ उत्पादनमा वृद्धि
बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृिद्ध भएको छ ।
सामुदायिक वनमा आगलागी
बाजुरामा चैतको महिनामै सात वटा सामुदायिक वनमा आगलागि भएको छ ।
बुढीगङ्गामा पनि ड्रागन खेती सुरु
बाजुराको बुढीगङ्गा नगरपालिकामा पनि पछिल्लो समय ड्रागन खेती सुरुवात गरेको छ ।
भ्यू टावर निर्माणको काम अलपत्र
बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –४ बार्जुकोट भ्यू टावर निर्माणको काम अलपत्र परेको छ ।
स्थानीय तह कार्य सम्पादनमा त्रिवेणी पहिलाे
स्थानीय तह कार्य सम्पादनमा बाजुराका ९ वटा पालिका मध्ये त्रिवेणी नगरपालिका पहिलो भएको छ ।
हिमपात भएपछि किसान खुसी
बाजुरामा लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान भने निकै हर्षित् छन् ।
सुन्तला ढुवानीमा अनुदान पाएपछि कृषक हर्षित
बाजुराको विभिन्न ठाउँमा उत्पादन हुँदै आएको सुन्तला बिक्री तथा बजारीकरणका लागि ढुवानी अुनदान पाएपछि यती बेला कृषक निकै हर्षित भएका...
छरेको तीन महिना हुँदा पनि उम्रेने गहुँ
बाजुराको स्वामिकार्तिक गाउँपालिका – १ को मुक्तीकोट बस्ती जिल्लाकै एक विकट बस्तीको रुपमा पर्दछ ।
घरमा आगलागी हुँदा लाखौको क्षति
बाजुराको त्रिवेणी नगरपालिका वडा नं –५ किम्नी स्थित एक घरमा आगलागि भएको छ ।
खुलालु सरिसल्ला योजनाको कोल्टीमै शाखा
बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका कोल्टीमा खुलालु सरिसल्ला सडक योजनाको शाखा कार्यालय स्थापना गरिएको छ ।
भारतमा नौकरी गरी गाउँमा जमिनको तिरो
बाजुराका अधिकाशं ठाउँमा पछिल्लो समय खेती योग्य जमिन बाँझो रहँदै गएको छ ।
स्याउँ बिक्रीका लागि सहर लगिँदै
बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि सहरमा लगिएको छ ।
मासिदै जीउलो भरिदै घर
जिल्ला सदरमुकाम मार्तडीवासीको भात खाने मार्तडी जिउलो पछिल्लो मासिदै गएको छ । पहिलेका पुस्ताले सयाँै मुरी भन्दाबढी धान उत्पादन गर्ने...
किसानलाई स्याउ बिक्रीको चिन्ता
बाजुराका स्याउ किसानलाई यती बेला स्याउ बिक्री गर्ने चिन्ता परेको छ । जिल्लाको पुर्वि उत्तर क्षत्रका हिमाली जगानाथ बूढीनन्दा स्वामिकार्तिक...
स्याउ पाक्ने बेलामा बाटो बन्द
जिल्लाको पुर्वि उत्तर क्षेत्रका हिमाली जगानाथ बूढीनन्दा स्वामिकार्तिक लगायतका अधिकाशं ठाउँका स्याउ पाक्ने समय भएको छ । विगतका केही वर्ष...
सामाजिक सुरक्षा भत्ता वडामै वितरण हुँदा जेष्ठ नागरिक हर्षित
यती बेला बाजुराका अधिकाशं स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि जेष्ठ नागरिकको मुहारमा खुसी छाएको छ...