बाजुरामा भुकम्पकाे धक्का महसुस

बाजुरा चैत ३० गते ।  बाजुराको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो । याे भन्दा पहिला बाजुराका गाैमुल हिमाली लगायतका ठाउँमा केन्द्रिबन्दु बनाएर धेरै पटक भुकम्प जाँदा यहाँका पशुचाैपाय र भाैतिक पुर्वाधारमा निकै ठुलाे क्षति गरेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्